Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
Browsing Category
खेलकुद
पञ्जावमाथि राजस्थानको सनसनीपूर्ण जीत
इन्डियन प्रिमियर लिग ९आईपीएल० अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोलयल्सले लगातार दोस्रो जित हात पारेको छ । आइतबार भएको खेलमा राजस्थानले किङ्स इलाभेन पन्जाबलाई ४ विकेटले पराजित गरेको हो ।
यसलाई आईपीएल इतिहासमा कुनै पनि टोलीले…
Read More...
Read More...
“मेस्सी र म बीच कुनै लफडा छैन”
एजेन्सी – बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले लियोनेल मेस्सीसँग आफ्नो सम्बन्ध धेरै नै राम्रो रहेको बताएका छन्। एक खेल च्यानलसँग कुराकानी गर्नेक्रममा कोम्यानले लियोनेल मेस्सीसँग आफ्नो कुनै पनि मतभेद नरहेको र सम्बन्ध राम्रो रहेको बताएका…
Read More...
Read More...
फुलहमलाई ३-० ले हराउँदै प्रिमियर लिगमा आर्सनलको विजयी सुरूवात
एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले विजयी सुरुवात गरेको छ ।
नयाँ सिजनको आफ्नो पहिलो खेलमा शनिबार फुलहमलाई ३-० गोल अन्तरले पराजित गर्दै आर्सनलले विजयी सुरुवात गरेको हो ।
आर्सनलको जीतमा एलेक्जान्ड्रा लाकाजेट, ग्राबियल र…
Read More...
Read More...
नेयमार कोरोना मुक्त !
एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपर स्टार नेयमार कोरोना मुक्त भएका छन् । ब्राजिलियन स्टारलाई १० दिन अघि कोरोना संक्रमण देखिएको थियो ।
नेयमारले शुक्रबार आफु कोरनामुक्त भएको जनाएका छन् । ‘म अभ्यासमा…
Read More...
Read More...
जब मेस्सी स्पेनको टोलीबाट खेल्न निकै नजिक थिए …
लियोनेल मेस्सी, खेल जगतको सबैभन्दा ठूलो नाममा पर्छन् अर्जेन्टिनी लियोनल मेस्सी। स्पेनिस क्लब बार्सिलोनाबाट व्यावसायिक रूपमा फुटबल खेल्दै आएका लियोनल मेस्सीले आफ्नो देश अर्जेन्टिनाको लागि पहिलो पटक २००५ अगस्ट १७ मा हंगेरी विरुद्द खेलेका थिए।…
Read More...
Read More...
पोर्चुगलको जर्सीमा रोनाल्डोको १ सयौं गोल पूरा, पोर्चुगलको सहज जित !
एजेन्सी – कप्तान क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरेपछि पोर्चुगलले यूईएफए नेसन्स लिग अन्तर्गत दोस्रो खेलमा मंगलबार स्वीडेनलाई पराजित गरेको छ ।
स्वीडेनस्थित फ्रेन्ड्स एरिनामा रोनाल्डोले दुई गोल गर्दा पोर्चुगलले २-० को सहज जित…
Read More...
Read More...
रोनाल्डो मास्क नलगाइ दर्शकदीर्घामा बसेपछि…
शनिबार राति भएको युइएफए नेसन्स कपमा क्रोएसियाविरुद्धको खेलमा पोर्चुगलका नियमित कप्तान क्रिस्टियानो रोनाल्डो घाइते भएका कारण मैदान उत्रन पाएनन्।
रोनाल्डो मैदान उत्रिन नपाए पनि पोर्चुगलले सानदार जित निकाल्यो। पोर्चुगलले क्रोएसियालाई ४-१…
Read More...
Read More...
बार्बाडोस हार्दा जमैका सेमिफाइनलमा, वर्षाले खेल बिथोलिदा सेन्ट किट्स बाहिरियो
क्यारेबियन प्रिमियर लिग (सिपिएल) को सेमिफाइनलमा पुग्ने चार टिमको टुंगो लागेको छ।
शुक्रबार बिहान सकिएको खेलमा बार्बाडोस ट्रिडेन्सलाई गुयानले ६ विकेटले पराजित गरेसँगै अन्तिम चारमा पुग्ने चारै टिमको टुंगो लागेको हो।
पराजय भएसँगै…
Read More...
Read More...
क्यापटेन मेस्सीले यस कारण बार्सिलोना छोड्ने पक्का
काठमााडौ १६भदौ । बार्सिलोना क्लबका क्यापटेन लियोनल मेस्सीले बार्सिलोना क्लब छोड्ने लगभग पक्का भएको छ ।
३३ वर्षीय मेस्सी आफ्नो इच्छाएको पुर्व प्रशिक्षक पेप्गार्डिओला म्यान्चेटर क्लबमा भएकाले पनि उनले बार्सिलोना छोड्ने पक्का भएको हो । उनको…
Read More...
Read More...
लिभरपुललाई हराउँदै आर्सनलले जित्यो कम्युनिटी शिल्ड
प्रिमियर लिगको साविक विजेता लिभरपुललाई हराउँदै आर्सनलले कम्युनिटी शिल्डको उपाधि जितेको छ।
सिजनको लिग सुरु हुनु अघि हुने प्रतियोगितामा आर्सनलले पेनाल्टी सुटआउटमा लिभरपुललाई ५-४ गोलले पराजित गरेको हो।
पेनाल्टी सुटआउटमा लिभरपुलका…
Read More...
Read More...