Browsing Category

राजनिति

काठमाडौंको दानापानी रोक्ने महतो भए सम्धी

काठमाडौं, मधेस र मधेस मुद्दाको राजनीति गर्दै आएका सांसद तथा पूर्वमन्त्री राजेन्द्र महतोले पारिवारिक सम्बन्धमार्फत पहाडसँग समेत निकटता बढाएका छन् ।मधेसको माग सम्बोधन नभए काठमाडौंको ‘दानापानी’ बन्द गरिदिने चेतावनी दिने गरेका उनले…
Read More...

मलाई राष्ट्रयसभामा लैजाने प्रधानमन्त्रीकै प्रस्ताव हो : बामदेव

२१ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई राष्ट्रियसभामा जान प्रस्ताव गरेको बताएका छन् । तर आफूले संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन…
Read More...

भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान चलाउछौँ : विश्वप्रकाश

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सबै स्थानीय तहमा भएका भ्रष्टाचारविरुद्ध पार्टीले देशव्यापी अभियान सञ्चालन गर्ने बताएका छन्। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा भएको अनियमितता, वेथिति, ढिलासुस्ती र…
Read More...

प्रचण्डले बोलाए नेकपा सचिवालय बैठक

नेकपा सचिवालय बैठक बुधबारका लागि डाकिएको छ। पार्टी हाँक्ने जिम्मेवारी पाएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलोपटक बैठक बोलाएका हुन्। प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओलीसँग सहमति लिएर सचिवालय बैठक बोलाएको नेताहरूले बताएका छन्।…
Read More...

कांग्रेसले भन्यो– कम्युनिस्ट गढ भत्कायौँ

प्रमुख प्रतिपक्षी दल कांग्रेसले उपनिर्वाचनअन्तर्गत ५२ मध्ये १३ सिट जिते पनि नतिजालाई उत्साहपूर्ण भएको दाबी गरेको छ । उपनिर्वाचन भएकामध्येमा गत निर्वाचनमा १४ सिट जितेको कांग्रेस यसपटक एक सिटमा पछि परेको छ । तर, प्रभाव पार्ने क्षेत्रमा जितेको…
Read More...

उपनिर्वाचनको परिणामले नेकपा र काँग्रेस दुबै खुशी

काठमाडौं। गएको शनिबार विभिन्न ५२ स्थानका लागि भएको उपनिर्वाचनको सम्पूर्ण मतपरिणाम मंगलबार आइसकेपछि सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दुबै दल खुशी देखिएका छन्।दुबै दल खुशी हुनुका कारण पनि महत्वपूर्ण छन्। किनकी दुबै दलले यी ५२ स्थान मध्ये…
Read More...

धरानमा कम्युनिस्ट किल्ला भत्किनु ऐतिहासिक उपलब्धि : कांग्रेस

धरान उपमहानगरपालिकाको मेयरमा कांग्रेसका तिलक राई निर्वाचित हुनुलाई कांग्रेसले ऐतिहासिक उपलब्धि मानेको छ । शनिबार सम्पन्न उपनिर्वाचनमा नेकपाका प्रकाश राईलाई २ हजार ७ सय ९५ मतले पराजित गर्दै बहुदलपछि तत्कालिन एमालेको गढ राईले भत्काएका हुन् ।…
Read More...

धरानमा काँग्रेसको जित

काठमाडौं, १६ मंसिर । धरानमा नेपाली काँग्रेसका तिलक राईले जित हासिल गरेको छ ।पछिल्लो मतपरिणाम अनुसार नेपाली काँग्रेसका तिलक राईले नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार प्रकाश राईलाई उछिन्दै आफ्नो जितलाई सुनिश्चित गरेका हुन् । यस अघिको…
Read More...

धरानमा कांग्रेसका तिलक राईको अग्रता कायमै, ७०७ मतले अगाडि

धरान उपमहानगरपालिकामा नेपाली कांग्रसले अग्रता कायमै राखेको छ। जारी मतगणनामा कांग्रेसका तिलक राई ७०७ मतले अगाडि छन्। धरानका १२, १४ देखि २० नम्बर वडाको मत गन्दा राईले ११ हजार ८२७ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपाका…
Read More...

कास्की २ मा नेकपा उम्मेदवार विद्या भट्टराईको अग्रता

काठमाण्डौ – कास्की क्षेत्र नम्बर २ मा मतगणना चलिरहेको छ । शनिबार रातिदेखि चलिरहेको मतगणनाको पहिलो चरणको मत परिणाम आउँदा नेकपाकी उम्मेद्वार विद्या भट्टराईले अग्रता लिनुभएको छ । उहाँले ३ हजार २ सय ७६ मत पाउनुभएको छ । यस्तै, नेपाली…
Read More...