Browsing Category

समाचार

फेरि चक्रवातः नेपालमा पर्नेछ प्रभाव, यस्तो छ तीन दिनको मौसम पुर्वानुमान

काठमाडौं। नेपालमा फेरि अर्काे चक्रवातको प्रभाव पर्ने भएको छ। दक्षिणपूर्वी अरब सागरमा रहेको न्यून चापीय प्रणाली उत्तरतर्फ सर्दै गरेको छ। आउँदो २४ घण्टामा उक्त प्रणाली विकसित हुँदै चक्रवात हुने सम्भावना छ। त्यसको प्रभावले नेपालका केही…
Read More...

यी श्रीमान जसले कोरोना देखिएकी श्रीमतीलाई एकछिन छाडेनन्, जोखिम मोलेरै सँगै बसे !

काठमाडौँ – गत हप्ता गरिएको कोरोना परीक्षणबाट हेटौंडाका नवीन पौडेल दम्पत्ति चकित परे। परीक्षणमा श्रीमतीलाई कोरोना पोजेटिभ देखियो। तर, नवीन पौडेलमा बहने कोरोना नेगेटिभ देखियो। कोरोना पोजेटिभ देखिएपछि पौडेलकी श्रीमतीलाई भरतपुर अस्पतालको…
Read More...

अमेरिकामा कोरोनाबाट एकै दिन ७४३ जनाको मृ’त्यु

वासिङ्टन : संयुक्तराज्य अमेरिकामा सोमबार एकै दिन कोरोना भाइरसको संक्रमणबाट ७४३ जनाको मृ’त्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा मात्र एक लाख ६ हजारको कोरोना संक्रमणबाट ज्यान गएको छ ।भाइरस फै’लिन थालेयता अमेरिकामा १८…
Read More...

Breaking: प्रदेश २ मा थप १२० जनालाई कोरोना पुष्टि !

काठमान्डौ , प्रदेश २ मा थप १२० जनालाई कोरोना पुष्टि भएको छ ।धनुषा ४ , महोत्तरी २ , सिराहा १७ , सप्तरी १, रौतहट ७४ , सर्लाही २१ र बारामा १ जना गरी थप १२० जनामा कोरोना संक्रमणको पुष्टि भएको प्रदेश २ सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ…
Read More...

लकडाउनको ७१ दिनपछि चेकजाँच बिना गुड्न थाले निजी सवारी

काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न सडकमा लकडाउनको ७१ दिनपछि मंगलबार निजी सवारी साधन सुरक्षाकर्मीको चेकजाँच बिना गुड्न थालेका छन् । मुलुकमा पछिल्लो समय कोरोना संक्रमित झन् बढ्दै गए पनि प्रशासनले उपत्यकाभित्र विभिन्न कार्यको लागि निजी…
Read More...

जतिसुकै ठूलो मान्छे भएपनि नवराज विकका दो’षीहरुलाई छोडिने छैन – डिआइजी पन्त

रुकुम। कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) वसन्त पन्तले चौरजहारीको सोतीमा भएको घ’टनामा संलग्न जोसुकैलाई पनि का’रवा’हीको दायरामा ल्याइने बताउनुभयो । उहाँले शनिबार घ’टनास्थलको स्थलगत अवलोकन गरी पी’डित परिवारसँग…
Read More...

कोरोनालाई जितेर फेरी १८ जना डिस्चार्ज

काठमाडौं। प्रदेश १ का थप १८ जना कोरोनामुक्त भएर घर फर्किएका छन्। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् उनीहरूलाई आज बिहान डिस्चार्ज गरिएको हो। डिस्चार्ज गरिएकाहरूमा १७ जना पुरुष र एकजना महिला रहेको प्रतिष्ठानका…
Read More...

रहेनन् निर्माता तथा कलाकार खेम थापा, रमेश उप्रेतीले लेखे भावुक स्टाटस

काठमाडौँ – फिल्म निर्माता खेम थापाको निधन भएको छ। थापाको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पतालमा लाने क्रममा बाटोमै निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ। थापाको गत जेठ १४ गते निधन भएपनि सोमबार मात्र यो खबर बाहिर आएको हो।…
Read More...

सरकारलाई ठूलो दबाव, डा गोबिन्द केसी भारतले मिचेको जमिन फिर्ता गर्न माग राख्दै दार्चुलामा अनसन बसे

काठमाडौं । डा गोविन्द केसीले मंगलवार देखि फेरी सत्याग्रह बसेका छन् । उनी आफ्नो जिवनको १८ औं सत्याग्रह दार्चुला सदरमुकाम खलंगामा बसेका छन् । उनले यस अघि नै सत्याग्रह बस्ने घोषणा गरेका थिए । दुई दिन सत्याग्रहमा उनले सिमा समस्या समाधान पनि…
Read More...

सरकारले जारी गरेको लकडाउन नमान्ने, २१ गतेदेखि बजार खुला राख्ने निर्णय

हेटौंडा। हेटौंडाका व्यवसायीहरुले सरकारले जारी गरेको लकडाउनलाई अब नमान्ने भएका छन् ।लकडाउनमा व्यवसायहरु धरासायी भएको भन्दै सतर्कता अपनाउँदै सबै प्रकारका व्यापार व्यवसाय खुला राख्ने निर्णय गरेका हुन्। हेटौंडामा सोमबार पत्रकार सम्मेलन गर्दै…
Read More...