Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
Browsing Category
सूचना प्रविधि
आजराती १२ बजेदेखि नेपाल टेलिकमको निशुल्क प्याकेज
काठमाडौ, १२ जेठ। नेपाल टेलिकमले व्यालेन्स नहुँदा पनि कुरा गर्न सकिने अफर ल्याएको छ। लकडाउनमा ब्यालेन्स न्यून भई आफन्तसँग सम्पर्क गर्न नपाएका करीब दुई लाखभन्दा बढी सिम प्रयोगकर्ताका लागि सोमबार राती १२ बजेदेखि निःशुल्क सेवा शुरु गरिएको…
Read More...
Read More...
निःशुल्क इन्टरनेट उपलब्ध
काठमाण्डौ – नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले अनलाइन अध्ययनका लागि विद्यार्थीहरुलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउन नेपाल टेलिकमसँग माग गरेको छ । लकडाउनमा विद्यार्थीहरुको पठनपाठन बन्द भएको र विश्वविद्यालय एवं विद्यालयहरुले अनलाइन कक्षा…
Read More...
Read More...
डिसहोमले ग्राहकहरुलाई ३० दिनसम्मको लागि २०८ वटा च्यानलहरू निःशूल्क उपलब्ध गराउने
काठमाडौं, २१ बैशाख । डिस मिडिया नेटवर्क लिमिटेड (डिसहोम)ले विगत छ महिनादेखि विभिन्न कारणले रिचार्ज गर्न नसकेका आफ्नो ग्राहकहरूको लागि वैशाख २१ देखि ३० दिनसम्मको लागि निःशूल्क रूपमा २०८ वटै च्यानलहरू उपलब्ध गराउने भएको छ ।
डिसहोमले…
Read More...
Read More...
एनसेलका ग्राहकले अव मोबाइलमा ब्यालेन्स नभए पनि कुरा गर्न पाउने
काठमाडौं। एनसेलका प्रिपेड ग्राहकले अब आफ्नो मोबाइलमा ब्यालेन्स शुन्य अवस्थामा भएपनि आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइसँग सम्पर्कमा रहिरहन सक्छन् । ग्राहकले भ्वाइस, डाटा र एसएमएस सेवा बण्डल गरिएको प्याक पहिला प्रयोग गरी त्यसको शुल्क रु ५…
Read More...
Read More...
ब्यालेन्स न्यून भई आफन्तसँग सम्पर्क गर्न नपाएका टेलिकमका ग्राहकलाई आजबाट निशुल्क सेवा
काठमान्डौ , नेपाल टेलिकमका ग्राहकले विशेष सुविधा पाउने भएका छन् । ब्यालेन्स न्यून भई बन्दाबन्दी (लकडाउन) मा आफन्तसँग सम्पर्क गर्न नपाएका झण्डै २ लाख भन्दा बढि सिम प्रयोगकर्ताले निःशुल्क सेवा लिन पाउने भएका हुन् ।आज राती १२ बजेबाट लागु हुने…
Read More...
Read More...
सित्तैमा रिचार्ज कार्ड पाउनुहोस्
काठमान्डौ , कोरोना भाईरसका कारण देश लकडाउनमा छ । अहिले बजारमा रिचार्ज कार्डहरु सुलभ रुपमा उपलब्ध छैनन, सबैको पहूँचमा डिजिटल टपअप छैन । यस्तो बेला कम्तिमा गार्ह्रो सार्ह्रो परेको बेला आफ्ना कठिनाई प्रियजनहरू सँग साटासाट गर्ने माध्यमनै फोन कल…
Read More...
Read More...
कुलमानको आग्रह : ग्यासको लाइनमा नबस्नुहोस, बिजुली प्रयोग गर्नुहोस्
काठमाण्डाै - कोरोना भाइरस नेपाल भित्रने डरले अहिले नागरिकले अत्यावश्यक वस्तुको भण्डारण गरिरहेका छन् । खासगरी ग्यास, दाल, चामल, नुनतेल लगायतका वस्तुको भण्डारण गर्दा बजारमा अभाव पनि देखिएको छ । सामान्य अवस्थामा भन्दा धेरै परिमाणमा ग्यास आयात…
Read More...
Read More...
काठमाडौंका यी ठाउँमा चार दिन बिजुली जाने
काठमाडौं, ४ चैत । काठमाडौंका पाँच ठाउँमा चार दिन बिजुली जाने भएको छ। फोर्सपार्क, वीरेन्द्रचोक, गान्धीमोड, हात्तिडाडा र एयरपोर्ट पछाडिलगायतका क्षेत्रमा मंगलबार बुधबार, बिहीबार र शुक्रबार दिनभर बिजुली जाने भएको हो।
जोरपाटी वितरण केन्द्रको…
Read More...
Read More...