Browsing Category

Uncategorized

एक हप्तापछि विदेशी पर्यटक नेपाल आउन पाउने, क्‍वारेन्टाइनमा पनि बस्‍नु नपर्ने

काठमाडौँ : नेपाल सरकारले आगामी अक्टोबर १७ अर्थात् अबको एक सातादेखि विदेशी पर्यटकलाई नेपाल प्रवेश गर्न अनुमति दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड १९ संक्रमणको नेगेभिट रिपोर्ट लिएर आउने विदेशी पर्यटकलाई…
Read More...

यस वर्षको दशैंमा शक्तिपीठहरुमा बली निषेध, मेला पनि लगाउन नपाइने

वीरगन्ज (पर्सा), २३ असोज । कोरोना संक्रमण महामारीको कारण यस वर्षको दशैंमा वीरगन्जमा बली निषेध गरिएको छ । त्यस्तै, मेला पनि लगाउन नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा साउन २२ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोना…
Read More...

घुस लिने-दिने दुवै अख्तियारको फन्दामा

भैरहवा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रुपन्देहीको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी नायब निरीक्षक (सइ) गगन सिंह बोगटीलाई पाँच हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । साथै घुस दिने व्यक्ति पनि पक्राउ परेका छन् ।…
Read More...

उपत्यकामा १०१७ जना संक्रमित, अन्य ठाउँमा कति ? हेर्नुहोस् [विवरण सहित]

काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा १५ सय भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर रहेका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट आज १ हजार ५ सय ५१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो। योसँगै देशभर हालसम्म संक्रमित…
Read More...

गाउँगाउँमा म्याद गुज्रेका सामान !

वीरेन्द्रनगर – दसैं नजिकिँदै गर्दा व्यापारीले खान अयोग्य म्याद नाघेका दैनिक उपभोग्य सामग्री गाउँ पठाउन थालेका छन्। विश्वभरि फैलिएको कोभिड–१९ न्यूनीकरण गर्न लामो समयको बन्दाबन्दी र बेलाबेला लागेका निषेधाज्ञाले बिक्री नभएका त्यस्ता सामान…
Read More...

वास्तुका हिसाबले घर अगाडि के के राख्नुहुँदैन् ?

स्तुशास्त्र अनुसार घरभित्र मात्र होइन घर बाहिरका सामाग्रीले समेत वास्तु दोष उत्पन्न गराउँछन् । यस्ता वास्तुदोष उत्पन्न गराउन घर आसपासमा भएका वस्तु कारक रहने गर्दछन् । यस्ता वास्तुदोषले शारीरिक, आर्थिक समस्या र पारिवारिक जीवनमा मनमुटाव…
Read More...

राजधानी सार्ने प्रस्तावको विरोधमा व्यवसायी आन्दोलनमा

टवल, १८ असोज प्रदेश नं ५ को स्थायी राजधानीका लागि प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको प्रस्तावको विरोधमा आज रुपन्देहीका विभिन्न स्थानमा बिहानैदेखि सडकमा उत्रेर प्रदर्शन भएका छन् । राजधानी सार्ने प्रस्तावको विरोधमा यहाँका निजी…
Read More...

काठमाडौं जिल्लामा मात्र १३७३ जना संक्रमित भेटिए, अन्य जिल्लामा कति ? हेर्नुहोस् [विवरण सहित]

आइतबार काठमाडौं उपत्यकामा १५ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। उपत्यका तीनै जिल्लामा गरी आज १ हजार ५ सय ९९ जना कोरोना संक्रमित थपिएका हुन्। आज थपिएकामध्ये काठमाडौंका मात्र १ हजार ३ सय ७३ जना रहेका छन्। त्यस्तै, स्वास्थ्य तथा…
Read More...

कोरोना जाँच्‍न गएका बसिर ५ दिनदेखि अस्पतालबाटै बेपत्ता

दमौली । व्यास ४ निवासी बसिर अहमद मियाँलाई गत मंगलबार ज्वरो आयो । उनी जँचाउनका लागि दमौलीको अपोलो अस्पताल गए । तर त्यहाँका चिकित्सकले उनलाई पोखरा जान सल्लाह दिए । सोही दिन उनलाई पोखराको चरक अस्पतालमा भर्ना गरियो । तर त्यहाँको शुल्क महँगो…
Read More...

ॠषि धमलाको बबाल डान्स, बद्री पंगेनिले प्रश्नको ओईरो, ॠषिसंग लिए त्यो दिनको बदला (भिडियो)

छिल्लो केहि समय पत्रकार ऋषि धमलाको प्रस्तुतिमा निकै परिवर्तन आउन थालेको धेरैको तर्क छ । अहिले धमला दर्शकको रोजाई बन्न थालेको थालेका छन् । उनी पत्रकारिता संगै मनोरंजन तर्फ ढल्केको पनि देख्न सकिन्छ । पहिलोपटक उनले नाचेको दोहोरी गीत भनेको…
Read More...