आठ घण्टा भइसक्यो बहिनीको निधन भएको, फोन गरेर बोलाउंदा पनि मलामी कोहि आएनन्, बैंकमा करोडौं पैसा छ,…

काठमाडौं। काठमाडौंको एक अस्पतालमा बहिनीको निधन भएको जानकारी गराउँदै दाइले फेसबुकमा लेखेका छन् , ‘आफन्तहरुलाई फोनबाट पनि सम्पर्क गरे, तर आठ घण्टा भइसक्यो, मलामी जुटिरहेका छैनन् । कोरोना भाइरसका कारण बहिनीको निधन भएको पनि होइन, तै पनि ज्यान…
Read More...

कट्निा र सोनाक्षीलाई मात्र होइन जरिनलाई पनि बलिउडमा डेब्यु गराएका थिए सलमानले

एजेन्सी-फ़िल्म दबंगबाट बलिउडमा डेब्यु गरेकी चर्चित हट नायिका हुन् सोनाक्षी सिन्हा । बलिउडमा बिभिन्न कारणले चर्चामा आउने सिन्नाले केही फिल्ममा सफल अभिनय गरेकी छन् । उनि अभिनेता शत्रुधन सिन्हाकी छोरी हुन् । दबंगमा सलमान खानसँगग अभिनय गरेपछाडि…
Read More...

यसरी फैलिदो रहेछ शरीरमा कोरोना संक्रमण

काठमाडौं, बैशाख १९-संक्रमणको तीव्रता देखेर नै विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले कोरोना भाइरस ९कोभिड(१९० लाई महामारी घोषित गरेको छ।यसको संक्रमणबाट हालसम्म दुई लाख १८ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने झन्डै साढे ३१ लाखमा संक्रमण…
Read More...

आज चर्चित नायिका सञ्चिता लुइटेलको जन्मदिन: कति वर्ष लागिन त ? हेर्नुहोस

काठमाडौं, बैशाख १९ (आज नेपाली चलचित्रकी लोकप्रिय नायिका सञ्चिता लुइटेलले जन्मदिन परेको छ । आज आर्थात बैशाख १९ गते यनको जन्मदिन परेको छ । उनका जन्मदिनमा बिहानै देखि शुभकामना दिनेको ओइरो लागेको छ । इलाममा जन्मेकी उनले दर्जनौ चलचित्रमा अभिनय…
Read More...

साउदीमा नेपाली कामदारको बिजोग,जसरी भए पनि नेपाल आउन चाहान्छौ (भिडियो)

सात महिना साउदी पुगेका यी युवाहरु अल सासा मेनवानर बाट गएका हुन । सात महिना काम गरिसक्दा पनि ३ महिनाको मात्र तलव पाएका यी युवाको बिजोग भएको छ, मेनपारले भने अनुसारको केहि पनि कम्पनिले नगरेको र अहिले लकडाउनमा कामबाट निकालिएको युवाहरुको गुनासो…
Read More...

आज शुक्रबार: सन्तोषी माताको व्रत पूजा गर्दा हुन्छ लाभ

काडमाडौँ,बैशाख १९- साताको अन्तिम दिन अर्थाथ शुक्रबारलाई काम सुरु गर्दा राम्रो बारका रुपमा हेरिन्छ । धर्मशास्त्र अनुसार शुक्र ग्रह भोग९विलास, सांसारिक सुख, प्रेम, मनोरंजन, व्यवसाय, श्रीमतीको कारक ग्रह हो । त्यसैले आफ्नो श्रीमतीलाई कष्ट दिनु,…
Read More...

अमेरिकन युवतीको नेपालमा यस्तो डरलाग्दो धन्दा! थाहा पाउदा सबै चकित, ७ दिनमा नेपाल छोड्न आदेश

अमेरिकी नागरिक मिसेल अलेक्जेन्ड्रा वेल्चले पोखराको माटेपानीमा सोलार वितरणका लागि भनेर दान उठाउन प्रयोग हुने अनलाइन इन्डिगोगोमा लेखिन्, नेपालमा दैनिक १६ घण्टा लोडसेडिङ हुन्छ, हामी कक्षाकोठा र गुम्बामा नविकरणीय बिजुली प्रदान गर्न चाहन्छौं।’…
Read More...

लकडाउनले विश्वभर गर्भवती बढे

एजेन्सी । कोरोना भाइरसको त्रा’सका कारण विश्वभर गरिएको लकडाउनले गर्ववतीहरुको संख्या निकै बढेको एक अध्ययनले देखाएको छ । यूनाइटेड नेशन पपुलेशन फण्ड (यूएनएफपीए) र सहयोगीद्वारा जारी तथ्यांक अनुसार, कोभिड–१९ महामारीका क्रममा लागू गरिएको लकडाउन र…
Read More...

नेकपाभित्र विवाद उत्कर्षमा पुगेपछि राजदूत होउ यान्छीकाे सक्रियता अचानक बढ्यो

काठमाडौं। सत्तारुढ दल नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला उत्तरी छिमेकी चीनका राजदूत होउ यान्छीकाे सक्रियता अचानक बढेकाे छ। राजदूत यान्छीले बिहीबार राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी समसामयिक राजनीतिक घटनाक्रम र नेकपाभित्र…
Read More...

आजको राशिफल : वैशाख १९ गते, शुक्रबार

वि.सं.२०७७ साल वैशाख १९गते । शुक्रबार । ईश्वी सन् २०२० मे ०१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । वैसाख शुक्लपक्ष । तिथि– अष्टमी,०८ घडी २५ पला,बिहान ०८ बजेर ४९ मिनेट उप्रान्त नवमी । नक्षत्र–…
Read More...